अरु देशबाट जापान आऊनु भएका विद्यार्थीहरू, विशिष्ट गतिविधिहरू, भ्रमण अवधिमा रहनेहरुको लागी, परिवारको भिसा ली बसोबास गर्ने आदिको लागी सके सम्म समर्थन गरी जापानको कम्पनीको भिसा दिलाउने कोसीश गर्नेछौ
जापानमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू, छोटो अवधिको बसाई, विशिष्ट गतिविधि, प्राविधिक इंटर्न प्रशिक्षार्थीहरू(टोकूतेइ गीनौउ) जस्ता भिसा भएका हरुको लागी योग्यता अनुसारको काम गर्ने कम्पनी खोज्नको लागी समर्थन गर्नेछौ। वैकल्पिक रूपमा,जसले आफ्नु देशबाट बिस्वविद्यालय वा व्यावसायिक स्कूलबाट स्नातक गरेका छन् वा जापानबाट सेनमोन या दाईगाकु सकी आफ्नु देश फ़र्कनु भएको छन भने online बाट interview गराई प्रमाणपत्र (CoE)दिलाउने काम गरिनेछ।
渡邊印刷株式会社(印刷関連・東京都)
भियतनामका ロンさん ब्यापार प्रशासन को स्नातक डिग्री पसा गर्नु भएको थियो तर उहले कन्साइको जापानी भाषा स्कूलमा २ बर्ष अध्ययन गरिसकेपछी |यो दुई पटका कम्पनीमा एप्लिकेसन दिएपछी अन्तर्वार्ता पास गर्नुभयो र तिन बर्षको भिसा पउन सफल हुनुभयो| अब उहा हामीसँगै काम गर्द हुनु हुन्छ |
株式会社鈴木精密加工(部品製造・兵庫県)
चान-सान भियतनाम नगरिक हुनु हुन्छ |अहिले हाम्रो कम्पनीमा कामगर्दौ हुनु हुन्छ यद्यपि उहको जापानी भाषा तेती राम्रो थिएन ,N4 मात्र थियो, हामीसँग काम गरे पछी जापानीज भाषामा धेरै सुधार आएको छ र उनको प्रारम्भिकमा भिसा १ बर्ष काम गर्ने भिसा थियो, तर हालसालै यसलाई सफलतापूर्वक नवीकरण गरिएको छ।
有限会社岡本自動車(自動車整備会社・千葉県)
श्री कामल जी एक नेपाली, 30 वर्षको उमेरमा जापान आए।जो विवाहित छन् र अहिले ३५/३६ बर्सको उमेर भए पनी उहाँको भिसा यस कम्पनी बाट १४ दिन मै आउन सफल भयो उहाँ काम प्रति ईमानदारी र सहयोगी भावना राख्नु हुन्छ।उहाँ सित २/३ जना संगै भिसा आउने साथी हरु पनी हुनुहुन्छ ।उहाँहरु सबै यस कम्पनीलाई भरोसा गर्नु हुन्छ।
加藤繊維株式会社(繊維関連・栃木県)
हामीले पाँच बर्ष अघी पाँच जना प्रशिक्षार्थी कामदर लिएक थियोउ तर हामीले अहिले भियातनममा कारखाना बनाउने योजना गरिरहेका छौं त्यस्तै हामीले アンさんलाई लिएका छौं। उनीसँग ハンイभन्ने ठाउँमा त्रैमासिक आधारमा व्यापारिक यात्राहरूमा गर्छौ र उनी हाम्रो व्यवसायको लागि आवश्यक हिस्सा हुनु हुन्छ!
国際倉庫株式会社(物流関連・大阪府)
大和質屋(質屋店舗・福岡県)
मिलान-सान नेपालबाट आनुभएको र उनी अन्तर्राष्ट्रिय ग्राहकहरूको लागि जिम्मेवार हुनु हुन्छ । उहा जिम्मेवारीलाई राम्रो सँग पालन गर्नु हुन्छ र अनुभूबी पनि हुनु हुन्छ आफ्नु काम हुदा सदा बिहान सबेरै पसलमा आउँनु हुन्छ ऊहा धेरै सक्रिय भएर काम गर्ने ब्यक्ती भएकले हाम्रो पासल को राजस्वमा बृद्धि हुँदै आएकोछ!
तपाईंलाई निम्न समस्या छकी ?
- काम गरेको ठाउँबाट वोर्किङ भिसा ऐपलाई गारिदीएन
- तपाईं को साथीको N1 ,N2 भएकाले 内定 पायो तर तपाईं कोN4मात्र भएकाले चिनातमा हुनुहुछ
- 履歴書(りれきしょ)बनाउने तरिक थाहाछईन वा जागिरको लागि आवेदन दिने तरिक थाहाछईन
- खुशी भएर काम गर्न चाहानुछु शैक्षिक पृष्ठभूमि अनुसारको काम गरन चाहानुछु |
- मलाई अन्तर्वार्तामा दोभाषे चाहिन्छ
- भिसाको कागजात बनाउन सहयोग चाहान्छु
- नेपालबाट प्रत्यक्ष र अनलाइन अन्तर्बरात दिन चाहन्छु
- काम गरेको ठाउँबाट वोर्किङ भिसा ऐपलाई गारिदीएन
- अरूले हकेन्नहरुले उच्च शुल्क लिन्छन्
हामी त्यस्ता समस्याहरू हल गर्नेछौं!
सब भन्दा कम मूल्य २,२०० येन बाट तपाई अन्तर्वार्ता गै रोजगार प्रस्ताव र भिसा लिन सक्नुहुन्छ!!
सेवा प्रवाह
- (入会登録)हाम्रो कम्पनीको सदस्य हुन चाहेमा
- कम्पनीको सदस्यता फारम लीनको लागी टेलिफोन मार्फत र फेसबुक वा लाइन बाट पनी सम्पर्क गर्न अनुरोध गर्दछौ।VISA JOB स्टाफले तपाईहरुलाई प्रत्येक दिन पछिल्लो विदेशी स्वीकार्य रोजगार कम्पनीको लिस्ट संकलन गरी जानकारी दिनेछन।यदि तपाईंसँग केहि प्रश्नहरू छन् भने कृपया हामीलाई सम्पर्क गर्न नहीच्किचाउनू होस। मासिक सदस्यता शुल्क ¥१,१०० येन हो। हामी तपाईलाई सामेल हुँदा बिभिन्न विकल्प सेवाहरूको नियम र सर्तहरू ईमेल मार्फत पठाउनेछौं हाम्रो
- 毎週メールでお仕事情報をお送りします(हामी तपाईहरुलाई प्रत्येक हप्ता कम्पनी र कामको बारे ईमेल मार्फत जानकारी गराछौ)
- प्रत्येक हप्ता हामी तपाईहरूलाई मात्र काम,कम्पनी र ठाऊको बारेमा लिस्ट पठाउने छौं ।जापानभरिको काम गर्ने भिसालाई समर्थन गर्दछौ।यदि ती मध्य एउटा उपयुक्त रोज्नु भई अन्तर्वार्तामा आफै जान पनी सक्नु हुनेछ ।अन्यथा हाम्रो स्टाफ़ले तपाईलाई अन्तबार्ता ली रोजगार दिलाउने छौ।जापानको सेन्मोन,बिस्वविद्यालय र आफ्नु देशको स्नातक तह उत्तीर्ण छ भनी जापानी भाषा पढिरहेका व्यक्तिहरूले पनि आवेदन दिन सक्नु हुनेछ।
- 選んだ会社に面接に行く(आफ्नु रोजाईको कम्पनीमा अन्तर्वार्ता जानुहोस्)
- अन्तर्वार्ताको लागी तनाव रहित खुसी साथ सूट र सुन्दर पोशाक लगाउनुहोस् र समय मै पूग्नूहोस।यदि तपाइ हाम्रो काम प्रति विश्वास गर्नुहुन्न भने JOB VISA ले बिभिन्न सेवाहरु प्रदान गर्नेछ र सल्लाहहरु,दोभाषे, र रिरेक्सो सुधार सहित प्रभाबकारी सेवा प्रदान गरी यहाँहरुको कामको प्रस्तावलाई सजिलै सित सहयोग गर्ने मौक़ा प्रदान गर्नुहोस्।
- 会社から内定をもらったら(यदि तपाईले कम्पनीबाट 内定(अनौपचारिक प्रस्ताव) प्राप्त गरेमा)
- जापन निवास (VISA) को लागि आवेदन दिनुहोस्। जापानमा भिसाका बिभिन्न प्रकार छन्, जस्तै प्राविधिक सीप, मानविकी ज्ञान, अन्तर्राष्ट्रिय कार्य, शिक्षा, र विशिष्ट कौशल इत्यादि हामीसँग व्यावसायिक प्रशासकीय स्क्रिनर कम्पनीहरू र काम खोज्नेहरूको लागि कागजातहरू बनाउने राम्रो वकीलहरु पनी सेवा उपलब्ध छ।
- VISA पाउनी (1वर्ष / 3 वर्ष / 5वर्ष) र कम्पनीमा कामको अबसर
- जब कामदार भिसाको लागी अध्यागमन विभागमा कागजातहरू पेश गरे पछि लगभग २ हाप्ता देखि २ महिना लाग्छ।यदी भिसा आएमा नयाँ ठाउँमा नयाँ जीवन सँधै कठिन हुन्छ तर हामीले सहज रुपमा साथ र समर्थन प्रदान गर्नेछौ जस्तै कम्पनीमा सम्मिलित हुनु अघि र पछाडि सर्नु र प्रशिक्षण इत्यादी।यदि VISA आयन भने पनी चिन्ता नलिनुहोस्। तपाईं पुन अरु कम्पनीमा धेरै चोटि Interview दि सफल हुन सक्नु हुनेछ
धेरै जसो विदेशीलाई समबेश गरिने लक्ष्य
जापानमा रहनु भएकाहरुको लागी
अन्तर्राष्ट्रिय विद्यार्थीहरू / छोटो अवधिको प्रवास / विशिष्ट गतिविधिहरू / प्रस्थानका लागि तयारी / परिवार बस्ने / पति / पत्नीबाट काम भिसाको लागि आवेदन (वा नवीकरण) जो जूनियर कलेज / व्यावसायिक स्कूल / विश्वविद्यालयबाट स्नातक गर्नु भएका सबैलाई सेवा प्रभाबकारी रुपमा प्रदान गरीनेछ
जापान बाहिर रहनू भई जापान आउन चाहनेहरुको लागी
हामीले विश्वविद्यालय वा व्यावसायिक स्कूलबाट स्नातक गरेका र विशिष्ट दक्षता परीक्षा उत्तीर्ण गरेकाहरूका लागि योग्यता प्रमाणपत्र (CoE)को आवेदन फरमको लागी समर्थन गर्नेछौ।यदि तपाईं आफ्नु देशमा हुनुहुन्छ र जापान आउन चाहनु भएको खण्डमा, अनलाइनबाट interview गरिनेछ।
हाम्रो कम्पनीबाट धेरै विदेशीहरूले कामदार भिसा प्राप्त गर्नु भएको छ अनी हामीसँग काम गरिरहेका छन् र हामी सित धेरै भन्दा धेरै काम र कम्पनी छन।आउनु होस हातेमालो गर्ने छौ।
- तपाईंले हाम्रो कम्पनीको सदस्यता प्राप्त गर्ना साथ वइब साइटबाट दर्जनौं रोजगारी मूलक काम तथा कम्पनीको सूची प्राप्त गर्नुहुनेछ।
- पहिलो आउने १०० जनाको लागी प्रभाबकारी रिरेक्सो(履歴)फ्री मा बनाईदीने छौ
- यो परामर्श इ-मेल, टेलिफोन, र कम्पनी द्वारा उपलब्ध छ